सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । दुई नेताबिच समसामयीयक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया