शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भूकम्पले हल्लायो काठमाडौँ, सबै भागाभाग

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान करिब ६:५० बजे भूकम्पको धक्का महसुस भएको हो ।

लामो समय भूकम्प आउँदा काठमाडौँमा प्राय घर बाहिर निस्केर भागेका थिए ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र के क्षति भयो भन्नेबारे केहि खुलेको छैन ।