तस्विरमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरू भएको छ ।
स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएको केन्द्रीय समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पनि उपस्थित भएका छन् ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
सो अघि बिहान ८:०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका एजेन्डा र बैठक सञ्चालन विधि तय गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया