मेस्सीको पासमा मार्टिनेजको गोल, अर्जेन्टिनालाई सुरुवाती अग्रता
काठमाडौँ : कोपा अमेरिकामा फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ । कोलम्बियाविरुद्धको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले खेल सुरु भएको सातौँ मिनेटमा गोल गर्दै सुरुवाती १-० गोलको अग्रता लिएको हो ।
अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरे । उनलाई मेस्सीले पास उपलब्ध गराएका थिए । आजको खेल जिते अर्जेन्टिना फाइनल पुग्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया