बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

न्यु अर्लिन्स र साइबर ट्रक विस्फोटको कारण खोज्दै अमेरिकन प्रहरी

काठमाडौं - अनुसन्धान अधिकारीहरूले  न्यु अर्लिन्समा भएको आक्रमण र लस भेगासमा ट्रम्प होटल बाहिर टेस्ला साइबर ट्रक विस्फोट बीच सम्भावित सम्बन्ध छ कि भनेर खोजी गरिरहेका छन्। दुवै घटना नयाँ वर्षको केही घण्टामै घटेका थिए।

‘हामी न्यू अर्लिन्समा के भयो र विश्वभरि भइरहेका अन्य आक्रमणहरूमा कुनै पनि सबन्ध छ कि भनेर अनुसन्धान गरिरहेका छौं,’ केभिन म्याकमहिल, लस भेगास मेट्रो पुलिस विभागका शेरिफले भने ।

शेरिफले भने, ‘प्रहरीले होटल बाहिर भएको विस्फोटको आईएसआईएससँग कुनै सम्बन्ध छ कि छैन भनेर खोजी गर्ने काम गरिरहेको छ, तर 'हामीसँग लस भेगासमा त्यस्तो कुनै संकेत अझैसम्म देखिएका छैनन् ।’

 एफबीआईका अनुसार साइबर ट्रक विस्फोट एक पृथक घटना हो र जनताको लागि कुनै खतरा भने भएको छैन ।

 ‘दुबै घटनामा प्रयोग भएका गाडीहरू टुरोबाट भाडामा लिएका थिए,’ प्रहरीले भन्यो । एउटा प्लेटफर्म जसले आफ्नो कार भाडामा लिने दिने गर्दछ ।

 पहिलो पटक साइबर ट्रक प्रयोग गरेर अमेरिकामा बिष्फोट गराइएको हो । 
 

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्डमा भेट्दै

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्…

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास छ

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने