गौशलाको होटलमा मृत भेटिइन् युवती, शव शिक्षण अस्पतालमा

काठमाडौँ- काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।
युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडि बढाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न पुगेकी थिइन ।
हाल उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया