शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो करिब १ बजे भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।