शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

एमाले सचिवालय बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बिहीबार दिउँसो साढे १२ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्दैछ ।

केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।