सुजिता भण्डारी प्रकरण : चितवनमा २४ घण्टा कर्फ्यु

चितवनः चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएको भन्दै जिल्ला प्रशासनले कर्फयू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार २२ गते साँझ साढे सात बजेदेखि २३ गते बेलुकी साढे सात बजेसम्म कर्फ्यू लगाइएको छ ।
आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ । कर्फयू अवधिभर लामो दुरीका सवारीसाधन स१चालनबाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बिना घरबाहिर निस्कन नपाउने उल्लेख गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया