जर्मनीले नेपालीमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

काठमाडौँ : जर्मनले नेपाली नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । सोमबार जर्मनको पब्लिक स्वास्थ्य एजेन्सी रोबर्ट कोचका अनुसार नेपाल, बेलायत, पोर्चुगल, रसिया र भारतमाथि लगाएको प्रतिबन्ध हटाएको डीडब्लु न्युजले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
प्रतिबन्ध हटाएको मुलुकका नागरिकले दुवै डोज खोप लगाएका अथवा कोभिड-१९ को संक्रमणबाट मुक्त भएको प्रमाण पेस गर्नुपर्नेछ ।
कोभिडविरुद्धको खोप नलगाएकाले स्वतः स्फूर्त १० दिनका लागि क्वारेन्टाइन बस्नुपर्नेछ । कोभिड परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा ५ दिनमा क्वारेन्टाइन छोडन सकिने जनाएको छ । जर्मन प्रवेश गर्ने हरेक राष्ट्रका व्यक्तिले आइसोलेसनमा बस्नुपर्नेछ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया