गौतम र लामिछानेको लोकदोहोरी गीत ‘मुटुमा खिल बस्यो’ सार्वजनिक

काठमाडौँ- गायिका मञ्जु गौतम र सरोज लामिछानेले नयाँ लोकदोहोरी गीत ‘मुटुमा खिल बस्यो’ सार्वजनिक भएको छ । मञ्जु गौतमको युट्युब च्यालनमार्फत सर्वाजनिक भएको गीतका गायक सरोज लामिछानेले लेखेका हुन् ।
गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन, कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ। विराज फुयाँल निर्देशित गीतको भिडियोमा रिना थापामगर, पारस बस्ताकोटी, कौशिका खड्का र रायन बस्याल फिचरिङ छन्। रमित बोहराले खिचेको भिडियोलाई सन्दीप घिमिरेले सम्पादन गरेका छन्।
लोक तथा दोहोरी गायिका मन्जु गौतम विगत एक दशक देखि लोक तथा दाहोरीको क्षेत्रमा निरन्तर लागि रहेकी छ्न् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया