चीनद्वारा डाटा उद्योगको उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न आह्वान

बेइजिङ- चीनले आफ्नो डेटा उद्योगमा उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न उपायहरू अवलम्बन गर्ने छ ।
राष्ट्रिय विकास तथा सुधार आयोग र अन्य पाँच सरकारी विभागले जारी गरेको निर्देशिका अनुसार डाटा उद्यमहरूको विकासलाई बढावा दिन बलियो सहयोग प्रदान गर्न अनिवार्य छ ।
सन् २०२९ सम्म, उद्योगले १५ प्रतिशत भन्दा बढीको औसत चक्रवृद्धि वार्षिक वृद्धि दर हासिल गर्ने अपेक्षा गरिएको छ । यसले डाटा उत्पादन तथा सेवाहरू आपूर्ति गर्ने क्षमतामा उल्लेखनीय सुधार हुनेछ ।
यसमा सक्रिय रूपमा क्लाउड–एज–टर्मिनल सहयोगी कम्प्युटिङ , रियल–टाइम क्रस–डोमेन डेटा भण्डारण कार्यलाई पनि समावेश गरिएको छ ।
साथै, यसले पूर्वाधार समर्थनलाई सुदृढ गर्न, डाटा पूर्वाधारको जडान प्रवद्र्धन गर्न र राष्ट्रव्यापी एकीकृत कम्प्युटिङ पावर प्रणाली निर्माण गर्ने आवश्यकतालाई पनि जोड दिन्छ । (सिन्ह्वा)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_EKXgjSrSYQ_o13xjuouheepwjb2qasymkhdgxzxicr4tty5fum2xlriulfszkqyb4wgqvzl.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया