दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर, कार पनि हस्तान्तरण

काठमाडौं- एसपिजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । दीपेन्द्र र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएसँगै उनी ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन ।
नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापतको कार पनि हस्तान्तरण गरिएको थियो ।
ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह प्रायोजकको रूपमा थियो। एनपिएल सुरु हुनुभन्दा अगाडि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

प्रतिक्रिया