शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

एओजी एक्स कल्टको ‘तेस्रो ओभर नाइट राइड’, भिमसेन माविका १३५ विद्यार्थीहरूलाई सहयोग

काठमाडौँ- नेपाल–एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सम्पन्न भएको छ । पुस ५ र ६ गते आयोजना गरिएको राइडमा सहभागीहरूले काठमाडौंदेखि भोटेकोसी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्टसम्म २५० किलोमिटरको राउन्ड ट्रिप यात्रा गरेका थिए । 

यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मन पराउनेहरूको उल्लेखनीय सहभागिता रहेको एओजीले जनाएको छ । कार्यक्रममार्फत आयोजकले सहभागीहरूलाई रोमाञ्चक यात्राको अनुभवका साथै सामाजिक उत्तरदायित्वको संयोजन गर्ने उद्देश्य लिएको बताएको छ ।

‘राइड फर चेन्ज’ पहलअन्तर्गत समूहले भीमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भीमसेन मा.वि. एक दुर्गम विद्यालय हो । जहाँ १३५ जना विद्यार्थी अध्ययनरत छन् । ती मध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बसोबास गर्दै आइरहेका छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरू वितरण गरेको आयोजकले बताएको छ । 

यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बन्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बन्जी अनुभव सँगाल्ने अधिकांशले पहिलो पटक यो रोमाञ्चक अनुभवमा लिएका थिए ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…