बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

मनमोहन सिंहको निधनले सलमान खानको 'सिकन्दर'को ट्रेलर लन्च स्थगित

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।

जसअनुसार आज सलमान खानको ५९ औं जन्मदिनको अवसरमा सलमानको अर्को फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो, जसको मिति अचानक सरेको जानकारी दिइएको छ।  

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११:०७ बजे रिलिज हुने भएको छ ।

सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर अाज लन्च गरिने भनिएकाे थियाे । 

र, यो पनि