इजरायली हवाइ हमलाबाट बालबाल बचे डब्लुएचओ प्रमुख, तीन जनाको मृत्यु

काठमाडौँ- इजरायली हवाई हमलाको क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बालाबाला बाँचेका छन् ।
संयुक्त राष्ट्र संघका अन्य कर्मचारीसहित यमनको जुन अन्तर्राष्ट्रिय विमानस्थलमा डब्लुएचओ प्रमुख रहेका थिए, त्यही विमानस्थलमा इजरायलले हवाइ हमला गरेको थियो ।
आफ्नो सोसल मिडिया पोस्टमा डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले भने कि उनी र कर्मचारी विमानमा चढ्न लागेका थिए, जब एयरपोर्ट हवाई बमबारीमा पर्यो ।
‘हाम्रो विमानका चालक दलका एक सदस्य घाइते भएका छन्,’ उनले लेखेका छन्, ‘एयरपोर्टमा दुई जनाको मृत्यु भएको छ।’
सो बमबारीले पावर स्टेशन र एअरपोर्टमा असर गरेको छ । हुथीद्वारा सञ्चालित मिडियाका अनुसार कम्तिमा तीन जनाको मृत्यु भएको छ र एक दर्जन भन्दा बढी घाइते भएका छन्। इजरायलले आक्रमणको जिम्मेवारी लिए पछि इरान समर्थित विद्रोही समूहले आक्रमणलाई बर्बर भनेका छन्।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_lBrCKXTaMV_iomirxeznoglpzgsgzuunddfgvb8hbzsrpmtrlladxkhk5c8qzbaexligzvs.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया