भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगितिक माहौल बनाउने

काठमाडौं - भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइ पुगेका छन्।
बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाका टोपी लगाइदिएर स्वागत गरेका छन् ।
गायक सोनुले आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजित सांगितिक प्रस्तुति दिनेछन् ।
‘सोनु निगम लाइभ इन नेपाल’ नामक प्रस्तुतिका लागि उनलाई काठमाडौंमा निमन्त्रणा गरिएको हो । नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया