मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एमालेको सचिवालय बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ । बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाOएको हो ।