अमेरिकाले हटायो सिरियाली नेता अल साराको 'मस्ट वान्टेड' सूची

दमास्कस- सिरियाली विद्रोही नेतामाथि अमेरिकाले यसअघि लगाएको 'मोस्ट वान्डेट' सूची र इनाम हटाएको छ।
बसर अल असदको पतनपछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस)का वरिष्ठ कूटनीतिज्ञहरू र प्रतिनिधिहरूबीचको बैठकपछि अमेरिकाले सो पुर्ववत अडान छाडेको हो ।
जस अनुसार अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरालाई गिरफ्तार गर्नका लागि यसअघि राखेको १० मिलियन अमेरिकन डलर खारेज गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी सहायक राज्य सचिव बारबरा लीफले शारासँगको छलफल 'धेरै फलदायी' भएको र उनी "व्यावहारिक" भएको बताइन् । यतिखेर अमेरिकी प्रतिनिधिमण्डल राजधानी दमास्कसमा विद्रोहीहरूको नयाँ सरकारका प्रतिनिधिसँग छलफल र वार्तामा छ ।
एचटीएसले १५ दिन भन्दा कम समयअघि बसर अल-असद शासनलाई पराजित गरेपछि अमेरिकन कुटनीतिज्ञ पहिलो पटक दमास्कस पुगेको हो ।
वाशिंगटनले सो बेला सम्म पनि यसलाई आतंकवादी समूहको रूपमा तोकेको छ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया