जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा

काठमाडौं - जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा प्रवेश गरेको हो ।
अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ । यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया