मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बस्दैछ । 

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।