उर्जा मन्त्रीले नियुक्त गरे प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरूको कार्यकाल चार वर्षको हुनेछ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया