जित्नैपर्ने खेलमा कर्णालीले चितवनलाई दियो जितका लागि १७६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
बुधबार बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा कर्णाली याक्सले १७५ रन बनाएको हो ।
आजको यो खेलमा पराजित हुने टीम उपाधि होडबाट बाहिरिने छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया