नेकपा एसको केन्द्रीय सचिवालय २४ सदस्यीय

काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार सो सचिवालयमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी मुख्यतयाः पदाधिकारी सम्मिलित २४ जनाको प्रतिनिधित्व रहनेछ ।
बैठकले महासचिव घनश्याम भुषालको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।
अन्य पार्टी पदाधिकारी तथा केन्द्रीय नेताहरूको कार्य विभाजन भने बिहीवार गर्ने गरी स्थायी समिति बैठक सकिएको खतिवडाले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया