ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

ललितपुर - ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् ।
आज ललितपुरमा आयोजित विशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन ।
यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाई प्रमुख अतिथि बनाएका थिए ।
तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाइ प्रमुख अतिथि बनाएको हो । कार्यक्रम जारी रहेको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया