ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान

काठमाडौँ - ललितपुर महानगरपालिकाले नगरका बिभिन्न स्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको छ ।
१०६ औं स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एककार्यक्रमकाबीच इन्टेलिजेन्स ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।
महानगरमा जडान गरिएको इन्टेलिजेन्स ट्राफिक लाइट नेपालकै पहिलो भएको ललितपुर महानगरका महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
नयाँ प्रविधिको लाइटले बढि पाँच हुने स्थानमा स्वचालित रुपमा नै समय निर्धारण गरेर जाम खुलाउने उनले बताए ।
महानगरले पहिलो चरणमा पुल्चोक, जावलाखेल र कान देवतास्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट गरेको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया