ड्रोन हमलामा परी सुडानमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो

सुडान - सुडानमा भएको एक हमलामा परी ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
स्थानीयका अनुसार सुडानी अर्धसैनिकहरूले एल फाशर शहरमा आक्रमण गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूका अनुसार ती लडाकुहरूलाई व्यापक यौन हिंसा पनि गरेका छन् ।
स्थानीय प्रतिरोध समिति एल फाशरमा सहायता समन्वय गर्ने स्वयंसेवी समूहले आइतवार भन्यो कि अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले उत्तरी डार्फर राज्यको राजधानीको केन्द्रमा चारवटा उच्च विस्फोटक क्षेप्यास्त्रले निशाना बनाएका थिए ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक पोस्टमा सुडानभरि स्वास्थ्य सेवा केन्द्रहरूमा आक्रमणहरू दुःखजनक भएको प्रतिक्रिया दिएका छन ।
आरएसएफ र सुडानको सेना बिचमा अप्रिल २९२३ देखि शक्ति संघर्ष जारी रहेको छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया