लिगानेससँग हार्यो बार्सिलोना

स्पेनिस ला लिगामा बार्सिलोनाले खराब प्रदर्शन गरेको छ। बार्सिलोना सोमबार बिहान राति भएको खेलमा लिगानेससँग १-० गोलले पराजित भएको हो।
लिगानेसका गोन्जालोजले खेलको चार मिनेटमा गरेको गोल नै बार्सिलोनालाई भारी पर्यो। लिगानेसविरूद्ध बार्सिलोनाका कुनै खेलाडीले स्कोर गर्न सकेनन् ।
यो हारसँगै बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमाएको छ। लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलमा ३८ अंक छ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अंक छ। लिगानेस १७ खेलमा १८ अंक साथ लिगाको पन्ध्रौं स्थानमा छ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया