विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई दियो जितका लागि ११८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ । आइतबार बिहान त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा १९.५ ओभरमा अलआउट हुँदै विराटनगर किंग्सले ११७ रन बनाएको हो ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका थिए ।
विराटनगर किंग्समा लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल रहेका छन् ।
काठमान्डु गुर्खाजमा स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट रहेका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया