डडेल्धुरामा देउवाले समर्थन गरेका अध्यक्ष पराजित, मल्लका समर्थक सिंह पुनः दोहोरिए

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको अध्यक्षमा हिक्मतबहादुर सिंह निर्वाचित भएका छन्। प्रेस यूनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार पुष्कर भण्डारीलाई एक मतले हराउँदै सिंह अध्यक्षमा विजयी भएका हुन्।
भण्डारी भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका उम्मेदवार थिए । । सिंह भने नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले समर्थन गरेका उम्मेदवार रहेका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका उम्मेदवार सिंहले ३२ मत ल्याए। उनका प्रतिद्वन्द्वी भण्डारीले ३१ मत पाएका । सिंह पुनः अध्यक्षमा दोहोरिएका हुन्।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया