एनपीएल हेर्न लिजेन्ड ब्रायन लारा आइपुगे काठमाडौँ
काठमाडौँ- विश्वविख्यात वेस्ट इन्डियन खेलाडी क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आएका छन् ।
नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुगेका थिए ।
केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तिमा तीन वटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया