एलओडीमा एकसाथ सबिन, पुरन र जोन गुन्जिए, आज पनि शो हुँदै

काठमाडौं- नेपालका चर्चित तीन ठुला ब्याण्ड एलओडीमा गुन्जिएका छन् । बुधबार साँझ पुर्ण राई एण्ड दाजुभाइहरु, सबिन राई फारो र जोन दि लोकल्स ब्याण्डले एकै दिन काठमाडौंको एलओडीमा प्रस्तुती दिएका हुन् ।
एलओडीमा यी तीन ब्याण्डको शोको टिकट बुकिङ्ग खुलेको दुई दिनमै सोल्ड आउट भएको थियो । लगत्तै आयोजकले सो थप गरेका हुन् । आज पनि क्लबमा शो हुने भएको छ । श्रोता तथा दर्शकको अधिक माग भएकाले दोस्रो शो थप गरिएको हो । पहिलो शो मा दर्शकको उपस्थिति उल्लेख्य मात्रामा रहेको थियो ।
कन्सर्टमा पुर्णराई एण्ड दाजुभाइहरु, सबिन राई फारो र जोन दि लोकल्स ब्याण्डले आफ्नो चर्चित गीतहरु गाएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया