विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
बिहीबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै लोकेश बमले २६ रन बनाएका छन् ।
त्यस्तै निकोलस किर्टोनले १९ रन जोडेका छन् ।
बसिर अहमदले २१ रन बनाए ।
पोखराका लागि बलिङम सागर ढकालले दुई विकेट लिए ।
रेमोन रेइफरले पनि दुई विकेट लिए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया