एनपीएल : पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ ।
बिहीबार बिहान कीर्तिपुरस्थित टीयु मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
दुवै टीमले ४ खेलमा १ जितसहित २ अंक बनाएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया