शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

एनपीएल : आज दुई खेल हुँदै

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । 

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच हुनेछ ।

त्यस्तै दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज्  जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । 

पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।