काठमाडौँ उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा

काठमाडौँ : काठमाडौँ उपत्यकामा असार महिनाभर (मसान्तसम्म) निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । २२ गतेबाट असार मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोभिड-१९ को दोस्रो लहर फैलिएपछि मुलुकभको अधिकाश जिल्लामा वैशाख १६ गतेबाट जिल्लाभर सहजै आवतजावत गर्न नपाइने व्यवस्था गरिएको थियो । अघिल्लो साताबाट कोभिड संक्रमितको संख्या घट्दै गएपछि निषेधाज्ञा लुज हुँदै गएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया