फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा

फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसंख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन ।
जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ ।

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया