३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार सव–इन्जिनियर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरेवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेका थिए ।
सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पासवानलाई सेवाग्राही पाँच दिनअघि नियन्त्रण लिएको हो । पासवान घूससहित टोलीले पक्राउ गरेको थियो । आयोगले उक्त घुसबारे अनुसन्धान गरिरहेको छ र प्रमाणित भएको खण्डमा मुद्दा चलाउनेछ ।
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_ga8gln6An7_jctdxfzxnbxinlxdzd5vqdj4f3k6xgkbvwiovfmdtsoejueczt5asxmmysfj.jpg)
प्रतिक्रिया