नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ ।
साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से १२.८४ अंकले घटेको छ ।
नेप्सेका अनुसार २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा रहेर आजको कारोबार बन्द भएको हो ।
आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया