लागुऔषधसहित दुई जना युवा कञ्चनपुरबाट पक्राउ
काठमाडौँ : लागुऔषधसहित दुई जना युवा कञ्चनपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका २ वाणीका २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा बा ५८ प ४८७८ नम्बरको होण्डा कम्पनिमा सवार दुई जनालाई जाँच गर्दा लागुऔषध भेटिएको थियो । उनीहरुको साथमा रहेको लागुऔषध बरामद गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया