प्रधानमन्त्री ओली आज पनि झापा मै

प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् । हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानीय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया