धनगढीको मेयर हमालको नशामा समस्या देखिएपछि दिल्ली लगियो

धनगढी - धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।
शुक्रबार अचानक स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए तर उनको उपचार त्यहाँ सम्भवः नहुने देखिए पछि अस्पतालले तुरून्तै नयाँ दिल्लीका लागि रेफर गरेको हो ।
मेयर हमाल निकट पारिवारिक स्रोतहरूका अनुसार उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेको थियो । तर, त्यहाँ उपचार सम्भवः नदेखिए पछि नयाँ दिल्ली पठाइएको हो ।
चिकित्सक पौडेलका अनुसार उनको मस्तिष्कको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने त्यति जटिल भने छैन ।

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया