सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

भुटानी राजाले गरे बौद्धनाथको दर्शन

काठमाडौँ- भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी राजा वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

र, यो पनि