बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १० जना घाइते

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिगास गाउँपालिका–३ बाट डडेल्धुराका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया