रामनगर गाउँपालिकाका अध्यक्ष वर्माको निधन
काठमाडौँ : सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माको उपचारका क्रममा गयराति निधन भएको छ। मिर्गौला, मधुमेहलगायतमा समस्या रहेका ६७ वर्षीय वर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो । बर्माको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष वर्माको गए राति निधन भएको जानकारी आएको गाउँपालिका कार्यालयले जनाएको छ ।
अध्यक्ष वर्माको शव एम्बुलेन्समार्फत् सर्लाही पुर्याएर बागमती नदी घाटमा अन्त्येष्टी गर्ने तयारी छ। उनी नेपाली कांग्रेसबाट उम्मेद्वार भएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया