बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पोखराविरूद्ध टस जितेर फिल्डिङ गर्दै जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले टस जितेको छ।

बिहीबारको पहिलो खेलमा पोखरा एजेभन्जर्सविरूद्धको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ । 

जनकपुरले यसअघि दुई खेलमा जित निकालिसकेको छ ।