भित्र पूर्वगृहमन्त्री रविको बयान, बाहिर समर्थक र प्रहरीबीच झडप (फोटो फिचर)

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भित्र चलिरहँदा बाहिर भने झडप भएको छ ।
लामिछानेका समर्थक र प्रहरीबीचको भइरहेको मुठभेडले चितवन अहिले तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जवाफमा दुवै पक्षबिच झडप भएको हो ।
सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको चितवनका एसपी गौतम मिश्रले सञ्चारकर्मीलाई बताए । उनका अनुसार स्थिति नियन्त्रण लिने प्रयास भइरहेको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया