शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

एनपीएल : लुम्बिनीविरूद्ध टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले टस जितेर बलिङ रोजेको छ ।

बुधबार दिउँसो कीर्तिपुरस्थित टीयु मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले लुम्बिनी लायन्सविरूद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

लुम्बिनीको यो पहिलो खेल हो ।