भृकुटीमण्डपको निर्माण एक्सपोमा लेमिनार टायलले स्टल राख्दै

काठमाडौँ- भृकुटीमण्डपमा टायल एक्स्पो हुने भएको छ । मङ्सिर २० देखि २२ गतेसम्म नेपालमा उत्पादित विभिन्न कम्पनीको टायल प्रदर्शनी तथा बिक्रीमा राखिने भएको हो ।
सोही प्रदर्शनी लेमिनार टायल पनि राखिने भएको छ । आकर्षक र डिजाइनयुक्त टायल पनि राखिने भएको छ । भेट्रिफाइड टायल राखिने ग्राहकलाई तुरुन्त बिक्री गरिने जनाइएको छ ।

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया