शिखर धवनको शानदार ब्याटिङमा काठमान्डुलाई कर्णालीले दियो १५० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमान्डु गुर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । बुधबार बिहान कीर्तिपुरस्थित टीयु मैदानमा कर्णाली याक्सले ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
कर्णाली याक्सका शिखर धवनले शानदार ब्याटिङ गरेका छन् । धवनले ५१ बलमा ७२ रन बनाए ।
काठमान्डुका जेरार्ड एरासमसले २, कप्तान करण केसीले १, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया